Posted by: Bhaute August 4, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
" भेट्नै इन्कार गरेपछि, अब म्वाई, खै के पठाउनु, खाममा ?" ठीक हुन्छ कि ! त्यो "के ठेकान हो ?" र "ठेकान नहुँदा" ले एउटै भाव दोहोरिए जस्तो छ। फेरि आफैले भेट्नै नखोजे जस्तो पनि त देखियो। म्वाइ त भेट पछि पो दिने हो नि कहाँ चिट्ठीमा पठाउनु :P यसो सल्लाह मात्र है। जे होस गुरुको लक्ष चाहिँ गजव छ।
Read Full Discussion Thread for this article