Posted by: shirish August 4, 2005
Login in to Rate this Post:
0
?
AAjako quota:
बिचलन आयो गाम ठाममा !
पदार्थ घट्यो कि राम नाममा?
पाप पखाल्न भ्याइन धाममा,
पर्खि बस्न सकिएन लाममा !
मेरो टाउको माग्छ साथी भाई,
रकम कति रै'छ इनाममा ?
थोक-खुद्राको ब्यापारी न परें !
किन्छौ माया ? भन, कति दाममा ?
के ठेकाना हो ? ठेकान नहुदा
म्वाई, खै के पठाउनु, खाममा ?
Galat thekana ma 'moaayee' pugla feri !