Posted by: Bhaute August 4, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
ए ! गुरुको प्रतिक्रिया नै "रेउटेरिकल" भाsको रेsछ । :) म भनि शेरलाई कसरी "रेउटेरिकल" बनाउनी रेsछ भनेर धुईँपत्ताल लगाsर खोजिराख्या। गुईँठो नै हो के यो भउते त, बुझ्नु सुझ्नु छैन त्यसै चम्किन्छ बेला बेलाँs। दुबैजना गुरुहरुलाई मेरो हृदय देखिनै धन्यबाद है। मेरा झुपडिमा पाइला टेकिदिनु भाs छ, त्यो नै मलाई अनन्त छ। अझ फर्किने बेलाँs पिर्का मुनि मोति छोडेर गएपछि त मलाई अरु के चाहियो र ! :) -भउते
Read Full Discussion Thread for this article