Posted by: Dada_Giri August 4, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
ल, सुरुमा मा त Free Size मा पो लेख्नुपर्छ त गजल लेखेपनि, कविता लेखेपनि। अनि काँट छाँट गर्ने Meter लाउने कुरा त पछि हुँदो गर्दै जाने नि। "१६ वर्षे उमेरैमा नेपे नि झिल्के हुँदो हो, अहिले पो राजनिति लायो र।" भन्न खोज्नू भा? ल त्यतिखेरको शेर सुनुम्।
Read Full Discussion Thread for this article