Posted by: shree5 August 3, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
आबुई नी भौते, तपईं त मयाँटारी का पाती मन्टे जैसी भन्दा नी जान्नी हुनुहुँदो र 'च । क्यारी जान्नी हुनु भओ तेती माधी ? दोखले लएर दीक्षे दे' सी बौराइयो कि जन्मौटे नै हो ? दादा लाई था होला । येसो कन्टशन् (contact + connection) मिलाम्दै गरम् के रे । आखत लिएर हेराम्न नै आम्न पर्ला जस्तो छ । शिब रात्री त मान्नी हो पक्कै । जय शम्भो कैलाशपतिकी दाईं गरम्,पुल्टुन्पाली गरम् ,गुल्ट्याम् , माडम् (Lets keep on rolling...)
Read Full Discussion Thread for this article