Posted by: Dada_Giri August 3, 2005
Login in to Rate this Post:
0
?
पण्डितजी,
उतै गरम् "नियमापट्टि त धिलासुस्ति भन्दै। प्रटिस्पर्ढाको जमानामा धिलासुस्ति!" भन्दिनुस् न।
श्री ५ , धन्यबाद है स्याल भाषा मिलाइदिनु भएकोमा। त्याँसी, तपाईँका कथा पढ्नी कत्रो रहर मलाई।
र शिरिष जी,
त्यसपछि के भो सुनुम् है त।