Posted by: shree5 August 3, 2005
Cadian Permanent Residency Questions
Login in to Rate this Post:     0       ?        
हेर्नुस, कुरो "हरियो" देख्न सक्नी खुबीमा छ, "ग्रीन सिग्नल " न जो छ । साउनमा आँखा फुटेकोले सधैं हरियो देख्छ, त्यसताले आँ गरे अलँकार बुझ्छन्, अरु बेलाँ आँखा फुटेका लाई १-२ पटक green POT ko thread देखासी केही पार लाग्छ की भन्ठानेर । Keep on rolling... जय शम्भो, कैलाशपतिकी
Read Full Discussion Thread for this article