Posted by: Bhaute August 2, 2005
Mirza Ghalib in Nepali: Shirish
Login in to Rate this Post:     0       ?        
गुरुहरुको यो उर्दु गजलको नेपाली अनुवाद साह्रै प्रशंसनीय छ ल। अलेsली हिन्दी फिलिम त हेर्ने गरेको हो, तर यो उर्दु त सारै मीठो रेsछ गाँठे। ३०-४० प्रतिशत मात्र शब्द बुझ्दा त यस्तो, सबै बुझ्न सक्ने गुरुहरुलाई कति मज्जा आsको होला, डाह नै लाग्छ। :) -भउते
Read Full Discussion Thread for this article