Posted by: Nepe August 2, 2005
Mirza Ghalib in Nepali: Shirish
Login in to Rate this Post:     0       ?        
साझाको कुनै पुरानो थ्रेडबाट यो गजल . . . अनुवाद चाहिं फिरीईस्टाईलमा ग-या, गजल बहादुर शाह "जफर" (स्वदेश फर्किन नपाउने गरी बर्मामा निर्वासित भएका हिन्दुस्तानका अन्तिम मुगल सम्राट, बहादुर शाह, जसले त्यहिं प्राणत्याग गरे, ले निर्वासनकालमा रचेको, शायद) लगता नहीं है दिल मिरा उजडे दयार में किस की बनी है आलम-ए-नापायेदार में (बस्दैन मेरो मन यो उजाड बस्तीमा को पो फलेफूलेको छ र अस्थाई गस्तीमा) कह दो हसरतों से कहीं और जा बसें इतनी जगह कहाँ है दिल-ए-दागदार में (अभिलाषाहरुलाई भनिदिनु डेरा खोजे हुन्छ यो डढेको दिलमा तीनलाई बसाउने ठाउँ छैन) उम्र-ए-दराज माँग के लाये थे चार दिन दो आरजू मे कट गये दो इन्तेजार में (चार दिन लामो आयु मागेर ल्याको दुई दिन रहरै रहरमा बिते, दुई दिन पर्खाइमा झ्वाम) कितना है बदनसीब "जफर" दफ्न के लिए दो गज जमीं भी न मिली कू-ए-यार में (कति अभागी त "जफर" लौ, दुई हात जमीन पनि पाएन चीताको लागि स्वजनका दोबाटो छेउ)
Read Full Discussion Thread for this article