Posted by: Nepe August 2, 2005
Login in to Rate this Post:
0
?
मैले त अनुवाद गरेको होईन गाँठे । यो शिशीमुनि/ऋषिमुनि को rhyme फेला पारेर घुसाईदे'को पो त ।
शब्दार्थहरु त शिरीषकै अनुवादका ठीक छन् नि ।
मसाईल = कुराहरु
तसव्वुफ = ब्रह्म-रहस्य
बयाँ = बयान
वाली = राजा, मुखिया, मालिक, पण्डित
बादा-ख्वार = रक्सीबाज
