Posted by: newuser August 2, 2005
Mirza Ghalib in Nepali: Shirish
Login in to Rate this Post:     0       ?        
शिरिषजी हाजिर छु। अति नै सुन्दर लाग्यो तपाईंको अनुवादकला पनि। निर्धक्क लेख्दै जानुस, तपाईंको गजलका पाठकहरु दिन दुगुना चार चौगुना बढ्दै जानेछन। गालिबको अन्तिम शेरका दुई अनुवादहरुमा कुन चैं ठेट शव्दहरुसंग सन्निकट छ, दुई महारथिहरुले व्याखा गरिदिनु भएमा उर्दुसंग झण्डै झण्डै अपरिचितहरुलाई केहि राहत महशुस हुने थियो।
Read Full Discussion Thread for this article