Posted by: Bhaute August 1, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
ईश्वर बुरो, शनिबार क्याम्पिङ्ग गाsको, अगि भर्खर फर्केको यार। २ दिन सम्म जंगलमा दाईँमाडि गर्दा गर्दा थाकेर हलाप परियो। अर्को अध्यायलाई १-२ दिन कुर्नु पर्ला। गालब जी नि आम्नु भा'रेछ। स्वागतम् है। ल अब, दाईं गरम्, पुल्टुन्पाली गरम् ,माडम्, माड्दै गरम्, नछाडम्, मज्जाले माडम्, कस्सिएर माडम्, अझै माडम्, लहै लहै, छाड्ने हैन, माडम् माडम्, उठेर माडम्, बसेर माडम्, सुतेर माडम्, एक खुट्टाले टेकेर माडम्, दुइटै खुट्टा छोडेर माडम् .......................... :०)))))) :) -भउते
Read Full Discussion Thread for this article