Posted by: shree5 August 1, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
चिने, चिने माथी काँहूकी फुपै अस्ति न हाम्रा घराँ आम्दा रित्तै आई थिन । सधैं बालाई भेट्न आम्दा केही न केही ल्याम्थिन, यो पाला रित्तै आईचन् । अनि खेराँ कसैको नी बक्के फुट्न नपाम्दै उपल्लाहरे भौत काँ यो पाली फेरी भौती फलारी बसे, अब ठूली एकादसी मा साँगे जग्गे नगरे वल्तीर सम्म खाली फलाहार मत्रै खानी अरे, तेसो भ 'र हाम्रा 'ट त भा 'का केरा, फाल फूल जम्मै लये , तेई भ 'र केई नी पाउर ल्याम्न पाईन भन्थिन । सत्ते नारनको पुजा लाउने भौत को होला भनेर अब चिनें । अब सके सम्म फुपै लाई छोड्न भनेर तपईंकाँ आम्ने कोशित अर्छु , क्यै मेसो नआए तपईं ठूली एकादसी नुहाम्न आम्दा तेई भेटम्ला । दाईं गरम्,पुल्टुन्पाली गरम् ,माडम्, माड्दै गरम् (Lets keep on rolling...)
Read Full Discussion Thread for this article