Posted by: shirish August 1, 2005
Login in to Rate this Post:
0
?
Mirza Asadullah Ghalib is the greatest poet in Urdu and his medium is Ghazal.
To produce a pure form of ghazal, its said, takes years and years worth of distillation and me? Well a novice in this field. Yet to get acquinted with authentic Ghazal I have translated this Ghalib's work, which is one of the most famous one and sang by many singer.
I felt its a good exercise for the beginners. However, does not come out to be that smart as I do not totally understand Urdu and friends, dictionary that I consulted will certainly deteorate the meaning. Any way, poetry is what is lost in translation.
भाग्य भएको भए त, मिलनको बिन्दु भेटेकै हुन्थ्यो !
यदि अरु बाँचेकै भए पनि, यहि पर्खि रहेकै हुन्थ्यो !
तिम्रो वाचामा वाँचेंरै मात्र, यो ज्यान झुठो जान्न पाएँ
बिश्वास मात्र भएको भए पनि, खुशीले मरेकै हुन्थ्यो !
तिम्रो नरमीले थाहा पाएं, कसम खुकुलो सित बांधिएछ ,
तोड्न सकिन्नथ्यो कहिल्यै, बेश बरु कडा, भऐकै हुन्थ्यो !
कोहि मेरो मुटुसित सोधोस्, खिचिएको धनुष र बाण हेरी,
?कलेजो छेडि जाला कि भन्ने, के चिन्ताले घेरेकै हुन्थ्यो??
यो कहांको मित्रता हो, सल्लाहकार नै मित्र बन्ने ?
मद्दत , कसैले गर्दो हो त , शुभचिन्तक मात्र, रहेकै हुन्थ्यो !
ढुङ्गाबाट यदि अबिरल रगत बग्न सक्दो हो भने,
जेल्लाइ दुख सम्झी रहेछौ, त्यो आगो झैं, बलेकै हुन्थ्यो !
चिन्ता: ज्यानलाई घातक छ ! मुटु पनि अछुण्ण रहन्न !
मायामा पिडा नभएको भए, संसारै अझ, दुखेकै हुन्थ्यो !
बदनाम भै मर्दा पनि, किन डुबाईएन होला नदीमा ?
नत्र, अर्थि नै उठाउनु पर्थ्यो, न त चिहान, खनेकै हुन्थ्यो !
कस्लाई म भनुं: दु:खका रातहरु मृत्यु भन्दा कठोर छन्
नरमाईलो मान्दिन म, एकै पटक बरु, मरेकै हुन्थ्यो
उन्लाई कल्ले देख्छन् ? ?एउटै? छन्, अनन्य छन्,
दुईको गन्ध कहिबाट आए शायद कंहि त, देखेकै हुन्थ्यो
यी अलौकिक समस्याहरु; खाली गालिबका बयान हुन्,
मदिरा नपिउने हौ भने, तिमी महर्षि, भैसकेकै हुन्थ्यौ !
alternatively,
जड्याहा मात्र नहुदो त, तिमी महर्षि, भैसकेकै हुन्थ्यौ !
The Real one in Devnagari:
ये न थी हमारि किस्नत के बिसाल-ए? यार होता
अगर और जीते रहते यही ईन्तजार होता !
तेरे बादे पर जिये हम तो ये जान झुट जाना
के खुशी के मर नर झाते अगर ऐतबार होता!
तेरे नाजुकी से जाना कि बन्धा था एहेद-बृदा
कभी तू न तिड सकता अगर उस्तबार होता !
कोहि मेरे दील से पुछे तेरे ती-ए-नीमकश को
ये खलिश कहाँ से होती जो जिगर के पार होता!
ये कहाँ कि दोस्ती है के बने हे दोस्त नासेह
कोई चारसाज होता, कोहि गमगुसार होता!
रग-ए-संग से टुपकता वि लहु कि फिर न थामता
झिसे गम समझ रहे हो, ये हगर शरार होता!
गम अगचें जां-गुलिस है, पे कहां बचें के दिल है
गम-ए-ईश्क अगर न होता, गम-ए-रोजगार होता!
कहुं खिस के मैं के क्या है, शब-ए?-गम बुरी बला है
मुझे क्या बुरा था मरना? अगर एक बार होता!
हुए मर के हम जो रुस्वा, हुए क्यों न गर्क-ए-दरिया
न कभी जनाजा ऊठता, न कहिं मजार होता!
उसे कौन देख सकता कि यगाना हे वो यकता
जो दूई कि बू भी होती तो कहीं दि चार होता!
ये मसाईल-ए-तसब्बुफ, ये तेरा बयाँ ?गालिब?
तुझे हम वली समज्ते, जो न बादा-ख्वार होता !
