Posted by: shree5 August 1, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
दादा, नाकै घिरम्लाको लाक्रो जत्रो भओ, तर क्यार्नी, पुरफेशरको सस्तो खेतालो भैयाछ । दिन भरी मेलाँ जान पर्छ, अझ कैले कैले त आर्का ' मेलाँ नी पर्म लाउन पठाम्छ पुरफेशरले । जे भा नी दाईंमाडो गर्दै गरम के रे । दाईं गरम्,पुल्टुन्पाली गरम् ,माडम्, माड्दै गरम् (Lets keep on rolling...)
Read Full Discussion Thread for this article