Posted by: Dada_Giri July 31, 2005
Gagan Thapa's Statment from Custody
Login in to Rate this Post:     0       ?        
यो श्री ५ त गफाडी लाग्यो यार मलाई। धागैपिच्छे प्वाट भन्याऽ छ, प्वाट भन्याऽ छ। के रे छ त नि प्वाट भनेर हेर्न गाऽ त ईतिहास जस्तो लामो लेख टाँस्या रेऽ छ। साझामा कुरो गर्नी हो भने २० हरफमा नबढाइकन लेख्नुपर्छ अनि बल्ल प्वाट हुन्छ।
Read Full Discussion Thread for this article