Posted by: HanneTanne July 30, 2005
Int'l Society of Nepali Engineers
Login in to Rate this Post:     0       ?        
पारस, गिरी, गिरिजा, माकुने, चन्द, थापा, रोहित, शेरचन, देउबा आदिको mechanics को कुरो मात्रै नगर्ने हो भने हामीले नि विचार गरम्ला तपाईंको पाटीमा लाग्न । FYI, पुलचोके बुढाखाढा हरुको चाही yahoogrooup छ रे तर साझा जस्तो खुल्ला चाही छैन । फेरि साझा मै गुटबन्दी गर्न खोजेको हो GP काकाले भने चाही मलाई आज अलिक हतार छ है ।
Read Full Discussion Thread for this article