Posted by: gaalab July 29, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
कर्म र धर्म छोड्यौ कि तिमीले, मन रुन्छ मर्मले परस्त्रीमाथि आँखा नलगाऊ बाबु, मर्नलाई सर्मले दादाको मनाँ' कालो छाएछ, सन्जुकाँ' बादल आफ्नै संगिनीमा सन्तोष लेऊ भन्छ यो "गालब"
Read Full Discussion Thread for this article