Posted by: Deep July 29, 2005
Sour Grapes
Login in to Rate this Post:     0       ?        
कलङ्की ब्रो, यसो गरम न.... म चैँ अङ्गुर कुहिनेबित्तिकै "कलङ्की...कुहियो!" (अङ्गुर नी फेरी कुइया चैं)भनेर कराउँछु अनि हेर्न आउनु जे हेर्न खोज्या हो...इन द मिन टाईम एउटा फेबर गरदिम न मलाई कलङ्की लौ न, छ्वालि स्वालिले हुन्छ कि के ले हुन्छ सुन्दरीको निर्बस्त्र ढाडमा हल्का काउकुति लाइदिमन, चिलाउने गरी।
Read Full Discussion Thread for this article