Posted by: GP July 29, 2005
Padnai Parne Kavita
Login in to Rate this Post:     0       ?        
चौलानि छड्क्यो भात पाक्यो अब दाल बांकि छ पाक्नलाई हरीयो तरकारी पाकेपछी आउनु तिमी चाख्नलाई तिमी सुतेर बसिरख या टिभीमा नाच हेरिबस लामा काला तिम्रा केशहरु घरिघरि कोरी बस म रोटी मिठो पकांउछु त्यसमा नौनी पनी लगांउछु मस्यौरा भयो भरुजिया पाक्यो अब साग बांकी छ पाक्नलाई गोलभेंडाको चट्नि बनेपछी आउनु तिमी चाख्नलाई ऐनामा आफुलाई हेरिबस या फोनमा कुरा गरिबस सुन्दर तिम्रो त्यो मुहारमा कि्रम पाउडर घसीबस म कूकरमा सिठी लगांउछु मिठा मिठा ब्यन्जनहरु बनाउंछु तरुवा तर्यो आलूदम पाक्यो अब दुध बांकी छ तात्नलाई गेडागुडि गली गएपछी आउनू तिमी चाख्नलाई Preeti Font Based original Kavita was converted to Unicode Nepali Font using GyaNeX Unicode Solutions's online software at http://www.hahoo.net/
Read Full Discussion Thread for this article