Posted by: sardarsing July 28, 2005
Vote Paras Shah or Gagan Thapa
Login in to Rate this Post:     0       ?        
नयां साझा पोलमा यदि आज भोटिङ्ग भयो भने तिमीले कस-कसलाई हाल्छौ भनेर राख्नु पर्यो । १) श्री ५ पारस शाह २) श्री गगन थापा ३) श्री आशुतोष तिवारी ४) सुश्री मनिषा कोईराला (जसरी आशुको पोलिटिक्समा भविश्य देखिएको छ, त्यसरी नै मनिषाको पनि देखिएला जस्तो लाग्छ त्यसैले नाम राखेको, फेरी महिलाको २५% कोटा पनि त पुराउन पर्यो ।)
Read Full Discussion Thread for this article