Posted by: sardarsing July 28, 2005
Sardarsing Vs. BathroomCoffee
Login in to Rate this Post:     0       ?        
तेरीमा चिथोर्ने श्यामु, आफ्ना गुह्य कुरा लुकाउन मलाई राजावादि नभन भन्छ । अनि जुन जुन थ्रेडमा रोयल करप्सनको कुरा लेख्याछ त्यहां गएर चाहि, तिमीहरु बेक्कार बकबकाई राखेका छौ भन्छ । करप्सन ईज करप्सन, जसले गरेनी, राजा होस या देउपा। यति पनि बुझपचाऊंछन यार राजावादीहरु, राजाले जे गरे पनि लुकाएर गर्न हुने । मेलम्चिमा नै हेरौन, राजाका भाईभार्दारले खान नपाएर रडाको मचाएका। हो हाम्रा नेता भ्रष्ट छन, तर तिनीहरुले गरेको भ्रष्टचार महल बनाएकाले देखिन्छन, तर साला दरबारियाले महल बनाए नि कुन कुन देशां बनाउने हुन देखिदैन । १००० बाट करोड भएको स्वाट्टै देखिने भो, करोड बाट १०-२० करोड बनाएको नदेखिने, त्यसैले नेताले गरेको भ्रष्टचार प्रशस्त देखिन्छ, अब पशुपतिले, र आरु दरवारियाले गरेको देखिदैन । चुनाउ नै नहुने देशां के को कस्लाई भोट हाल्नु ?
Read Full Discussion Thread for this article