Posted by: Poonte July 28, 2005
How matching JODI !!
Login in to Rate this Post:     0       ?        
केटो त कस्सो यो पुन्टे भन्दा अलिक अग्लो रे छ नि, गाँठे! म पर्?या भे त, कस्सेर ठ्याँस ठुँस गर्दै त्यो टेबुल मुन्तिर सम्म खप्पर पुर्?याम्थें होला। त्यो नि सारी पो लाकी रैछे, मज्जै नआउनि! कोठा भित्र कालो चस्मा चईँ लाउनि रे, अन्फेर त्यो चिल्लो खप्पर छोप्न टोपी चईँ किन नलाको होला?
Read Full Discussion Thread for this article