Posted by: Bishnuavatar July 28, 2005
फुलको आँखामा .....फुलै सँसार
Login in to Rate this Post:     0       ?        

फुलको आँखामा .....फुलै सँसार कांडाको आँखामा ...काडै सँसार भ्रष्‍टको आँखामा ...... घुषै सँसार हत्‍याराको आँखामा.. लासै सँसार फुलको आँखामा .....फुलै सँसार कांडाको आँखामा ...काडै सँसार हिमालको आँखामा.. हिमालै सँसार गुफाको आँखामा....अंध्‍यारोनै सँसार फुलको आँखामा ...फुलै सँसार कांडाको आँखामा ...काडै सँसार ज्ञानेको आँखामा ... जंगी सँसार पारसेको आँखामा.. निर्व्‍यसनै सँसार फुलको आँखामा .....फुलै सँसार कांडाको आँखामा .....काडै सँसार
Read Full Discussion Thread for this article