Posted by: Futurenepal July 27, 2005
GYANENDRA KAAL --- Some Examples of Brutalities
Login in to Rate this Post:     0       ?        
सुकुम्बासीका टहरा भत्काइयो कास राजविराज, साउन १२ - सातायता घोघनपुर-८ र ९ को पौडा खोलाकिनार बारघरेमा बस्दै आएका करिब दुई सय सुकुम्बासी परिवारको घरटहरा भत्काइएको छ । जिल्ला वन कार्यलय, प्रहरी, जिल्ला प्रशासनको संयुक्त टोलीले मंगलबार घर टहरा भत्काइ दिएको हो । प्रतिकार गर्ने मेगेन्द्र विश्वकर्मा र जितबहादुर विश्वकर्मालाई सुरक्षाकर्मीले पक्राउ गरेको छ । स्थानीय निखुरी हात्तीलेट समुदायिक वन उपभोक्ता समितिको उजुरीका आधारमा वनक्षेत्रमा बसोबास गरेको करिब ८५ घर भत्काइएको वन कार्यालयले जनाएको छ ।
Read Full Discussion Thread for this article