Posted by: Futurenepal July 27, 2005
GYANENDRA KAAL --- Some Examples of Brutalities
Login in to Rate this Post:     0       ?        
सेनाको गोलीले वृद्ध दम्पती घाइते कास राजविराज, साउन १२ - सेनाको गोली लागि मंगलबार राति स्थानीय वृद्ध दम्पती घाइते भएका छन् । सुरक्षा बेसक्याम्पमा सेनाले चलाएको गोलीको छर्रा घरैमा सुतिरहेका अवस्थामा उनीहरूलाई लागेको थियो । सेनाले 'अभ्यास गर्न' चलाएको गोलीको छर्रा लागेर फत्तेपुर-२ का ७२ वषर्ीय लालबहादुर बिष्ट र ६६ वषर्ीया पत्नी पम्फा घाइते भएका हुन् । बिष्टको घर बेसक्याम्पदेखि ३ सय मिटर टाढा छ । पम्फाको दाहिने नाडीमा र लालबहादुरको ढाडमा छर्रा लागेको छ । क्याप्टेन प्रेमकुमार तामाङले गोली नियमित अभ्यासका क्रममा चलेको बताए । http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=46945
Read Full Discussion Thread for this article