Posted by: Dada Giri July 27, 2005
Login in to Rate this Post:
0
?
>yo Damodar aka Dada_giri kya change bhako?
शिरिष जी,
तपाईँ गलत हुनुहुन्छ।
त्यस्तो गहिरो गजल लेख्नेले यस्तो भ्रम बोक्दा मलाई चित्त दुख्यो क्या।
हिजो पनि देख्या थेँ नबोली बसेँ।
पछि कुरा गरम्ला। म, म हो दामोदर जी दामोदर जी हो।