Posted by: Bishnuavatar July 27, 2005
राजालाई अर्ति
Login in to Rate this Post:     0       ?        

राजा ज्ञानि होउ अब तिमि नलाग अरुको भनाइमा अन्‍तिम दिनमा लोभ गर्छौ के को जनता भोकै भोकमा छोरा पारसलाई सम्‍झाउ बन्‍दुकको सट्‍टा कलम खल्‍तिमा चीनतिरमात्र नहेर भारततिर पनि हेर दुरबिनले नजिकमा
Read Full Discussion Thread for this article