Posted by: Bhaute July 27, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
हैन, क्यार्न पचि लाम्चन् हँ यी दीपु मेरा सरलेका। अब कुरा त त्यै हो नि, उदाए घाम जस्तै परस्ट च नि। त्यो फूलाँ रस भर्रेर हरर्र गाम्का भुम्रा झुम्मिदाहुँदि यो भुम्राका सुँड लुलै। मेरा पुर्पुराँ के लेख्याहुँदाहुन् कुन्नि। भाविका लेखा। नेपालियन बुरो, लु बस्दै गरम।
Read Full Discussion Thread for this article