Posted by: sweety July 27, 2005
SaruBhakta ko bayan: Related to Malati Mangale
Login in to Rate this Post:     0       ?        
यो सरुभक्तको दिमाग रेलको रफ्तारमा छ लीग झैं समानान्तर मनस्थितीहरु ! मनस्थिती १ ---------- भनि हाले, को भासिया छैन ? कहा भासिया छैन ? किन भासिया छैन ? भासियो त भासियो के भयो? मेरो केहि सरोकार छैन ! मनस्थिति २ ---------- हैन सरोकार छ ! त्यो कर्ममा मेरो पनि हवाला छ, प्रतिष्ठामा आघात पुग्यो, तिन्को नाकमा मात्र हैन मेरो टोपीमा कालो लाग्यो ! समानान्तर पथमा दगुर्दा पनि रेल पुग्छ आफ्नो गन्तब्य, मलाई पनि आराम हुने नै छ खाली समयको कुरा हो ! बरु तिनैले अलिकति अमेरिकाको सौगात पठाई दिए हुन्थ्यो औषधीमूलो आफै हुने थियो ।।
Read Full Discussion Thread for this article