Posted by: ngorkha July 27, 2005
IS THIS CORRUPTION?
Login in to Rate this Post:     0       ?        
ज्वाइं पोस्न टेलिकममा हमला काठमाडौं । कुनै सामान्य नेपाली रातारात करोडपति भयो भने तपाइर्ं सोच्नुहोला? उसलार्इ युरोपेली मुलुकतिर चिट्?ठा परेछ वा उसले बैंक डकैती गरेछ । तर, राजबहादुर सिंहका सम्बन्धमा भने यी दुवै अनुमान गलत सावित हुन्छन्? । उनलार्इ न कुनै चिट्?ठा परेको छ, न त उनले चोरी?डकैती गरेको समाचार नै प्रकाशित भएको छ । तर, उनी एकाएक करोडौंको लगानी गनर्े व्यापारी बनेको देख्दा उनलार्इ नजिकबाट चिन्नेहरू आश्चर्यमा परेका छन्? । राजबहादुर सिंहले कुनै उल्लेख्य प्रगति हुने व्यापार?व्यवसाय सञ्चालन गरेका छैनन्? । यसबीचमा उनले गरेको उल्लेखनीय काम हो? अधिराजकुमारी प्रेरण्ाासंगको विवाह । राजबहादुरका ससुरा श्री ५ ज्ञानेन्द्रबाट उनले करोडौंको दाइजो पाए होलान्? भन्न पनि सकिन्न किनभने जुन मुलुकमा कानुनले नै दाइजो निष्ोध गरेको छ, त्यस्तो मुलुकका राष्ट्रप्रमुखले दाइजो दिने सवालै नउठ्?नुपनर्े हो । तर, जब विवादास्पद स्पाइस नेपाल नामक दूरसञ्चार कम्पनीमा उनको ४० प्रतिशत लगानी देखियो, त्यसपछि प्रश्न उठेको छ? उनले त्यति धेरै रकम कसरी कमाए ? उनी सामान्य नागरिकबाट रातारात करोडपति कसरी भए ?
Read Full Discussion Thread for this article