Posted by: shirish July 26, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
yllable count =+/_12 ........................................ ....................................... स्वेच्छाले फस्न आ?को, तिम्रो जालमा प्वालहरु बनाउन किन पर्यो ? तल न माथी, घुम्दो छ मेरो संसार बेहोसीलाई मताउन किन प-यो ? रुंगी रै'छु नींदलाई रातभर, जागालाइ उठाउन किन प-यो ? के जबाफ आउछ हेक्का भैकन, हुलाकी नै खटाउन किन प-यो ? रोगले ग्रस्त छाति खोक्दैछ, खौं खौं धुनी फेरि जगाउन किन प-यो ?
Read Full Discussion Thread for this article