Posted by: Deep July 26, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
स्याउँजाली भउते १ लम्बरी रचन "सरले सरले" भन्दारचन मेरी मेरी नी भन्दारचन भउते, करले हो करले भन्दीरचीन सरले सोध्दा हुँदी। के को कर हो त मया पिरत्याँ नी भनेर बासा झ्याङ्ग मन्तिरको कुवा मा मैले नी सोधें नी अब। "सञ्ज्या पछी लागिरच आफ्ले मुन पराको मौरी मुर्दार, आर्कालाई बिगारेर सञ्जया पची लागिर्च...फुट्या आँखाले नी देख्न सक्तिन..कुन बेलाँ भुत्लयाएर दुईटैलाई तल खोलाँ घचेटी दिन्चु, ..." सरले त फत फताउँदै हिँडि कम्मराँ गाग्रि चेपेर ...भऊते नी भउते भनेर म पची लाग्या त.. "कर्म फुटेर त होला नी भउते भुरा भा नी लौ भन्न पर्या एक दुई हो र चार बर्ख कान्चोले मया भन्दै पछि लाग्दा कम्ति मन रुदैन" भन्दै सरले त मास्तिर लागि टार तिर। के हो कुरो?
Read Full Discussion Thread for this article