Posted by: Bhaute July 26, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
फोए मित्र, साच्चि ज्याग्दिखोलाको याद आयो। ठाडो भेलमा पौडि खेल्न कम्ति त रमाइलो हुन्न थ्यो ल। हे हे हे, दादा, कैले काँइ त मुख्य कार्यक्रम भन्दा विज्ञापन राम्रो हुन्छ यार। पुल्चोकमा केहि केटाहुर रातिको ८:३० तिर दुगुर्दै टि भी कोठामा जान्थे, लिरिल साबुनको विज्ञापन हेर्न। विज्ञापन हेरे पछि तुरुन्तै हतार हतार कोठा तिर फर्किन्थे। :) मानव जी, भउतेको नमस्कार। यो तुच्छ चरको पनि पंखै भैदिनु भे'छ, मेरो नाक घिरम्लो जत्रो भो (चिचिण्डो जत्रो त पहिले नै थियो)। "हाँस्नुस, दुनिया हाँस्छ, रुनुस् एक्लै रुन पर्छ" (कसले भन्या हो कुन्नि बिर्सेछ)। यो भउतेको दुनियामा हजुरलाई स्वागत छ। :) -भउते
Read Full Discussion Thread for this article