Posted by: sweety July 26, 2005
SaruBhakta ko bayan: Related to Malati Mangale
Login in to Rate this Post:     0       ?        
रात भर यो "सरु भक्त"लाई निन्द्रा लागेन ! रात भर यो "सरु भक्त"लाई निन्द्रा लागेन ! अरु बेलामा निन्द्रा नलाग्दा तलतल हुन्थ्यो, आज त नाटक रच्न मन लागेन, के रच्नु आफैलाई खलनायक बनाएर ? को भासिया छैनन् र? बैज्ञानिक भनम् कि, खेलाडि भनम् कबि भनम् कि साहित्यकार जागिरे भनम् कि लाहुरे कामी भनम् कि बगरे कहा भासिया छैनन् र ? जापान भनम् कि कोरिया ताइवान भनम् मकाऊ रसिया भनम् कि मलेसिया बेलायत भनम् कि कुवेत शाउदि भनम् कि यमन ।। आफूलाई चित्त बुझाउने प्रयास गर्छु, के मान्थयो ? भाबना नभएको भए पो ! मसानघाटबाट मलामी फर्के जस्तो टोलाएर या त सगरमाथा टेकेर सहयात्रीको मृत्यु जस्तो फर्किनु प-यो, त्यो पनि एउटा हो र? सात-सात बटा गुमाई ! मरे मरे ती सब मुर्दाहरु ! एक पछि अर्का दृष्य आई रहेछन् आखाका पर्दामा साँच्चै अमेरिका त मालती मड.लेलाई अबासान घाटै भो ! गोहीका आशु बगाउछन् मालती मड.लेलाई बगाउनेहरु, कबिबरलाई पो अब के जबाफ दिने ? बरु नया गौरी लेख्न सल्लाह दिनु पर्ला !
Read Full Discussion Thread for this article