Posted by: Dada_Giri July 26, 2005
GBNC President Needs Your Opinion
Login in to Rate this Post:     0       ?        
सूर्य जी, कसैले तपाईँलाई, " बाबुको नाम परिवर्तन गर्नु पर्यो, कुन राम्रो लग्छ भन त बा?" भनेर सोध्ला रे। त्यो बेला तपाईँ के भन्नुहुन्छ? "हैन मलाई सुर्य नै भन्नुस्।" अरु कुरा दामोदरलाई सोधुम्।
Read Full Discussion Thread for this article