Posted by: Nepe July 25, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
जिन भए पनि = तिमीलाई के मतलब के ? जे सुकै होस् को ? जो भए पनि किन ? जिन भए पनि ईत्यादि के *** *** केहि पेशेवर गायक-गायिकाका युगल जोडीहरुले गजललाई दोहोरी बनाएर गाएका छन् । जस्तै: जगजित शिंह र चित्रा शिंह को 'दुनियाँ जिसे कहते है जादूका खिलोना है, मिल जाये तो मिट्टी है खो जाये तो सोना है' । तर यो गजलको लेखन फर्म्याट दोहोरी नभएर एकोहोरी नै छ । दोहोरी गजल देखेको छुईन मैले । शायद नौलो प्रयोग हुनेछ यो । ल म शिरीषलाई सम्पूर्ण जिम्मा लगाएर विश्राम लिन्छु है ।
Read Full Discussion Thread for this article