Posted by: Nepe July 25, 2005
Login in to Rate this Post:
0
?
बिसे को भुत बहुलायो
म, "सरुभक्त" बहुलाएँ
अब जसबिरे कामीको पाली,
अनि काले सार्कि,
अनि मणिराम गाइनेको पाली !
अनि सप्पै नेपालीको पाली !
Great ! I am also betting on कालु पाँडेहरु, although they might be the last one.