Posted by: HanneTanne July 25, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
आशु दाई, किन होला तपाईँ जस्तो पढे लेखेको मारछेले यस्तो एकोहोरे कुरो गरी रहने, एभर ? तर्क - बितर्क, सिद्धान्त - मान्यता त आफ्नो ठाऊँमा छदैछ, जुन थ्रेड मा नी लास्टाँ तपाईंले स्पोईल गर्नु हुन्छ, लास्टाँ मपाई नभए सम्म तपाईं स्खलित नै नहुने । शुरुमा त मलाई तपाईंको क्रेडेन्शियल थाहा थिएन, अनेश्टली, कुन मुला बकम्फुसे भोकाबुलरी डिक्शनरी घोकन्ते रहेछ भन्ठानेको थिएं, तर तपाईंको बारेमा जानकारी पाए पछि असाध्यै श्रध्दा लाग्यो, तर अहिले आएर फेरी तपाईं प्रति श्रध्दा गर्नु नट वर्थ, बेकार लाग्यो । तपाईंको सदविचारमा यो संसारमा जर्जर बुशको वकिल बाहेक सद्दे दुई खुट्टे प्रानी नै छैन कि ? हामी नेपालमा बस्ने लाई जे भए नी साझा अन्सेन्सर्ड न्यूज पाउने राम्रो माध्यम भाको छ, हामीलाई तपाईं र "नेपे" भन्ने आर्को सनकी को भन्दा कुन्दा मनी को बढी चाख हुन्छ, तपाईंलाई सायद घोंच्ला, तर हामीलाई तपाईं भन्दा कनक मनी नै ज्यादा बुध्दिमान लाग्छ, यस्तै बसिबियालो गफमा पनि नेपे मेक्स मोर सेन्स द्यान यू डू । शुभ चिन्तकको नाताले मैले यो कुरा तपाईंलाई प्राइभेट्ली ईमेल गरेको भए हुन्थ्यो भन्ठान्नु होला, मैले नी शुरुमा त्यस्तै गमें, तर तपाईंको एकोहोरो पना देखेर ईट्स नट गोन्ना यिल्ड एट अल भन्ने पनि लाग्यो । फेरि मेरो रिडिन्ग पनि नराम्रो हुन सक्छ भनेर पब्लिक-पोस्ट गरेको सो दयाट इट विल बी ग्रील्ड एन्ड भेरिफाईड ओर डिस्मिस्ड भनेर ।रिसानी माफ पाऊँ । तर तपाईं र नेपेको नखरा भन्दा त कुन्दा मनी को बारेमा बरु कखरा नै पढ्न पाए पनि बढी ईन्टर्टेनिन्ग हुन्थयो ।
Read Full Discussion Thread for this article