Posted by: ngorkha July 25, 2005
Dr. Tulsi Giri and Sajha
Login in to Rate this Post:     0       ?        
के यो देश हिजडाहरूको परिहास गनर्े थलो हो ? पुरुष्ाोत्तम दाहाल "बेलायती संसद्?ले एकमात्र काम गर्न सक्दैन । त्यो हो? नारीलार्इ पुरुष्ा र पुरुष्ालार्इ नारी । तर, नेपालमा राजाको हुकुम भएपछि नारी पुरुष्ा र पुरुष्ा नारी हुनसक्छन्? । मलार्इ अहिले राजाबाट यदि ?'तुलसी तिमी आइमार्इ होउm' हुकुम भयो भने म तत्काल सारी लगाउ?छु, सिन्दुर?टीका लगाउ?छु, चुरा?पोते लगाउछु, कपाल पाल्न थाल्नेछु र व्रा र पेन्टी भिनर्ेछु । हामी भनेका राजाका आदेशपालक हौं ।" आजभन्दा ठीक २६ वर्ष्ा पूर्व तत्कालीन पञ्चायतकी आमा एवं 'जिन्जर ग्रुपका पिता' भनी प्रख्यात डा.तुलसी गिरीले राष्टि्रय सभाग ृहमा पञ्चहरूलार्इ उल्लेखित शब्दमा दीक्ष्ाा दिएको स्मरण्ा थोरैलार्इ होला । वि.सं. २०३६ सालमा बहुदल र निर्दलको जनमत संग्रहका समय निर्दलका पक्ष्ामा उभिन प्रेरित गर्दै आयोजित पञ्चभेलाका प्रमुख अतिथि डा.तुलसी गिरी त्यस समय तत्काल राजाको आदेशमा लिङ्ग परिवर्तन गनर्े कुरा गरी जति चर्चित भए त्यो भन्दा निकै बढी अहिले चर्चित हुनपुगेका छन्? । I see the similarity between Dr. Giri and some intellectuals at sajha. From Deshantar at Nepalnews.com
Read Full Discussion Thread for this article