Posted by: Futurenepal July 24, 2005
Login in to Rate this Post:
0
?
क्राईप्टोनाईट,
हो यार, माने मैले तपाईँलाई। तपाईँ एक असल, ईमान्दार र मालिकभक्त कुकुर नै हुनुहुँदो रहेछ। तपाईँको काम नै भुक्ने,राम्रो देखे पनि भुक्ने, नराम्रो देखे पनि भूक्ने। हिजो अस्ति पनि भुक्नु हुन्थ्यो, अरुलाई। आज मसँग भुक्तै हुनुहुन्छ। भोली कस्लाई भुक्नु हुने हो, हेर्न बाँकि नै छ। यो कुरा स्पष्ट छ कि, तपाई कसै न कसैलाई नभुकिकन बस्नै सक्नु हुन्न। सक्ने हो भने टोक्न पनि बाँकि राख्नु हुन्नथ्यो तपाईँले। नसकेर पो तपाईँलाई पीर परेको त। भुक्नु त तपाईँको खान्दानी परम्परा नै हो। माघ १९ अगाडि सम्म लुकिलुकि भुक्तै, पछाडि फर्केर कुद्दै तुरुन्तै दुला पसेर लुक्नु हुन्थ्यो, पुच्छार लुत्रुक पार्दै। माघ १९ पछि तपाईँ आमने साम्ने भुक्न थाल्नु भा छ। तपाईँको भुकाई अहिले यति सम्म बढेको छ कि, तपाई बौलाहा, भुस्याहा: कुकुर जस्तै जथाभावी भुक्न थाल्नु भा छ। तर यो तपाईँको स्बछिक भुकाई हैन। मालिकबाट राम्रो हड्डि पाउने आसको बौलाहापन हो। मैले यस्लाई कुनै आश्चर्यको रुपमा लिएको छैन। किन भने बौलाएको कुकुर धेरैबेर सम्म बाँच्दैन, छिटै मर्छ।
हो नि अरुले पनि नेपालको भबिश्यका लागि चिन्ता लिन थाले भने त तपाईँको मालिकको गुञ्जायस् नै छैन नि! त्यसैले त तपाईँ अरुलाई नेपालको भबिश्यको चिन्ता नगर तँ भनेर चिन्ता गर्नेहरु माथि नै भुक्तै टोक्न जाईलाग्नु हुन्छ नि। लाग्नुस्, कति समयसम्म लाग्नु हुँदो रहेछ। तपाई जस्तालाई रेबिजको सुई दिएर बिसेक पार्नु भन्दा मर्न दिएर खाल्डो खनेर पुरेपछि फेरी टोक्ने डर त हुन्न कमसेकम। कि कसो?
--------------------
भबिश्यको नेपाल