Posted by: Futurenepal July 24, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
क्राईप्टोनाईट, केहि गर्न शुरु गरेको छु भर्खर। तपाईँको भगबान्को शाषनले केहि लछारपाटो लाउँछ कि भनेर सुरुमा बाटो हेरेँ। भरे उल्टै मेरा आस्थाका केन्द्रहरु माथी बलत्कार भयो। अब त म पनि चुप लागेर बसेँ भे त मेरा प्रजातन्त्र, मानबधिकार, स्बतन्त्रता, न्यायिक राज्य र नेपाली जनताको भबिश्य नै धरापमा पर्ने भो भनेर अब चाहिँ कम्मर कसेर लागेको छु। आफ्नो ठाँउबाट गर्दै छु। हेर्दै र कर्म गर्दै जाँउ, के कस्तो हुन्छ? मैले काहाँ ज्ञानेन्द्र (राजा भन्न त मलाई लाज लाग्छ, माघ १९ पछि त) र राजनितिज्ञमात्र छन् भनेको छु र, नेपालमा। तपाई जस्ता मानिस पनि त तेहि नेपालमै हुँदा रहेछन् भन्ने थाहा पाएँ नि भर्खर। मलाई त तपाईँ जस्ता पनि नेपाली हुन सक्छन् र? भन्ने कुरा मनमा लागिराथ्यो। यति सम्म नीज रुपमा गिरेर नोकरत्ब देखाउने मानिस हुन्छन् भन्ने मलाई चाहिँ लागेकै थिएन, मैले साँच्चै भनेको ल। -------------- नेपालको भबिश्य
Read Full Discussion Thread for this article