Posted by: Futurenepal July 24, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
क्राईप्टोनाईट, हो, साँच्चै भन्नु भो त तपाईँले। म साँच्चै न्यारो माईन्डेड नै हुँ, प्रजातन्त्र, मानबधिकार, स्बतन्त्रता, न्यायिक राज्य र नेपाली जनताका लागि। यी ५ कुराहरुमा म यति न्यारो मान्डेड छु कि, तपाईँले भक्ति र तपास्याबाट कुनै ठूलै फल पाएको यी मेरै आँखाले देखेँ भने पनि मेरो बिचारलाई परिबर्तन गर्ने छैनन्। पहिला त मलाई तेतिसारो बास्ता पनि थिएन, यो राजनिति-साजनिति। तर माघ १९ पछि त माथिका ५ कुराहरुको महत्ब कस्तो रहेछ भन्ने राम्रैसँग बुझ्न पाएँ। धन्य त तपाईँको भगबानलाई, मेरो बेलैमा चेत खुलाईदिएको मा। ----------------- भबिश्यको नेपाल
Read Full Discussion Thread for this article