Posted by: Futurenepal July 24, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
क्राईप्टोनाईट, फेरी दोहो-याउनु पर्ला र? पुगेन अझै? नपुगे फेरी दोहो-याएर पढ्नुस् न है एकपटक। मेरो सानो सल्लाह क्या! को कस्तो हो भन्ने त छर्लंगै छ, हैन र? चोरको खुट्टो काट्, भन्दा चोरले पहिले नै निकाल्छ भने झैँ, तपाईँले पो फुत्त निकाल्नु भो त? अब मैले के थाहा पाउने, यसबाट? --------------- भबिश्यकोनेपाल
Read Full Discussion Thread for this article