Posted by: Futurenepal July 24, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
अचम्म छ सँसार !! मानिस कति सम्म भेडो र मूर्खसम्म हुन सक्दो रहेछ भन्ने जान्नलाई यो धागोका केहि सक्कली भक्तहरुलाई हेरे हुने भो। वेवेकशुन्य, पटमुर्ख, एकोहोरो, ईतिहासका पत्रु बिचारा हनुमानहरु केहि समयमात्र पाए भने ख्बामितको अगाडि अब्बल दर्जाको नोकरका रुपमा आफूलाई उभ्याउन आफ्नो नैतिकता, आचरण, विबेक, चेतना, ज्ञान, सीप, दायित्ब, मानवियता सबैलाई तिलाञ्जलि दिएर उनिहरुकै ईश्बरको गोडा र गु* धोएको पानी खान कतिसम्म निच र पशुभन्दा पनि तल्लो स्तरमा प्रस्तुत हुन्छन् भन्ने कुरा पनि राम्रैसँग देखियो। जय होस् यस्ता भक्त र नोकरहरुको। मालिकको आसन खरानी नहुँदै यि अनन्य नोकर र भक्तहरुले केहि बक्सिस, तक्मा, लड्डु केहि पाउन् भन्ने कामना बाहेक म के गर्न सक्छु र? बरु अलिक छिट्टै अलिक धेरै भक्तिगान र भजन गाएर केहि पाउने उपाय गरे हुन्छ, ईश्बरको आसन डगमगाईसकेको छ, खरानी हुन कुनै आईतबार कुर्नु नपर्ला कि! ---------------------- भबिश्यकोनेपाल
Read Full Discussion Thread for this article