Posted by: sardarsing July 24, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
सरोज, म त नेपाल जानेवाला छैन भाई, यहींबाट जे जे गर्न सकिन्छ भन्ने, गर्ने हो । तिमी त राजा का हिमायति, सके नजिकको नातो पर्दो हो, बरू तिमी नै नेपाल गएर राजाको घुंडो चुस । मलाई त अहिले नेपाल गएर केही लेना देना छैन, तिमी कमसेकम घुंडो चुस्न गयौ भने, राजाले तिमीलाई पनि जगत गौचन जस्तै कुनै मनत्री पो बनाईदिन्छन कि ।
Read Full Discussion Thread for this article