Posted by: surajxp July 24, 2005
Jokes From All ...
Login in to Rate this Post:     0       ?        
Please Add your jokes Here : घर भाडामा खोज्ने ले एउटा घर भेट्टाएछ र घर मालिकलाइ सोधेछ, भाडावाल-के तपाईको घरको पछाडि ढोका छ? घरपेटि-छन त छ, तर साँचो संधै म संग हुन्छ, किनकि तिमी भन्दा पैलेको मान्छे त्यै ढोकाबाट भागेको थियो!
Read Full Discussion Thread for this article