Posted by: sardarsing July 24, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
ज्ञानेन्द्र-पिटर गिरी, प्रचण्ड-बावुराम, गिरिजा-माकुने मा , गिरिजा-माकुने नै जनाताका नजिक छन्, गिरिजा-माकुनेको नाम मात्र परिवर्तन भएर गगन-राजेन्द्र हुन सक्छ, ज्ञानेन्द्र-गिरी को चाहि परिवर्तन भएर पारस-निक्षय होला, त्यसैले म चाहिं गिरिजा-माकुने नै चुज गर्छु । गिरिजा-माकुने को ठाऊमा, शेरे,वामदेव, रामचन्द्र, केपी, जो कोहि पनि पहिले नै आइसकेका छन। नेता जनताले चुन्छ, राजा सेतो हात्ति हो, पारस शाहलाई हामीले कहिले पनि बिर्सन हुन्न ।
Read Full Discussion Thread for this article