Posted by: sardarsing July 24, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
नाउं चाहिं लोकमान, काम चाहिं स्तुति गान, कि तँपाई लोकमान सिंह कार्की त होईन । पार्टीले जे जति गल्ति गरेनि घोक्रे ठ्याक लगाउने जनता हुन। राजाले धेरै नै गल्ति गरिसके, राजाको नचाईमा शेरे पर्‍यो, एमाले पर्यो, अहिले चाहिं दरवारियाले राजाले पहिलो गल्ति गरेको होईनन त्यसैले राजालाई दोषारोपण गर्न पाईंदैन भन्दैछन । अब तिमीहरू टेक्निकल मिस्टेक गर्यौ त्यसैले आबु देखि मै राज गर्छु, जनाताको सार्वभौम सत्ता म चलाऊंछु, पिटर गिरी, जगत गौचन, र अरु गह्नाएका नपुंसक मन्त्रीहरुको लिडरसिपमा म आफ्नो मन खुसी गर्छु, प्रजाहरु तिमीहरु टुलुटुलु हेरेर बस्नु भन्दा हामी चाहि चाहि हो हो, शेरेले गल्ती गर्‍यो त्यसैले हामी राजाले जे भन्यो तेही मान्नु पर्छ भन्ने के कर हँ ? यस्ता राजालाई त डांडो नकटाईकन हुंदै हुंदैन ।
Read Full Discussion Thread for this article