Posted by: Bhaute July 24, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
शिरिष जी, मलाई चैँ ........................................ ........................................ प्रक्रिया उहि दिनहुँ, बिग्रदो भत्कदो, १४ आकस्मिकता; नियमित कहाँबाट आयो ?१५ हल्ला भै सके, बल्ल परिचय हुदा? नि, १४ खै सम्बन्ध, अनुचित, कहाबाट आयो ? १४ हाम्रो रातको योजना बिथोल्न, सांझै १३ तेस्रो ब्यक्ति; परिचित, कहाबाट आयो ? १४ ..... ........... ......................... यो version ठिक लाग्यो। त्यो "कहाँबाट" राख्दा खेरि गजलमा कौतुहल भावले धेरै मिठास थपेको हो कि ! महागुरु नेपे जीले के भन्नु हुन्छ अब, हेरम। -भउते
Read Full Discussion Thread for this article